सबैको समाचार
शुक्रबार, असार ५, २०८३

आज सुनको मूल्य घट्यो

300
Shares
आज सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा ३ हजार १७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार तोलामा ३ हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

300
Shares

ट्रेन्डिङ