सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • अन्जु पन्त र टुरिष्ट जंगको “मेरो दिलमा तिमी छौ” बजारमा

अन्जु पन्त र टुरिष्ट जंगको “मेरो दिलमा तिमी छौ” बजारमा

4820
Shares
अन्जु पन्त र टुरिष्ट जंगको “मेरो दिलमा तिमी छौ” बजारमा

सन्देश मगर
चर्चित गायिका अन्जु पन्त मिठो स्वर मा सजिएको गीतमा टुरिष्ट जंग वि.क.को शब्द तथा संगित रहेको “मेरो दिलमा तिमी छौ“ गिती एल्बम बजारमा आएको छ ।
प्रकाश भट्टले निर्देशन गरेको यस गितमा करण चौसिरको छायांकन रहेको छ भने विष्णु शर्माले सम्पादन गरेका छन् ।
चर्चित गायिका अन्जु पन्तको स्वर रहेको सो गितमा अहिलेकी सुपरहिट नायिका सम्पदा बानियाले ससक्त अभिनय गरेर दर्शकलाई भरपुर मनोरञ्जन दिएकी छिन् भने धरानबाट अहिलेका नवयुवा मोडेल सन्देश मगरले सम्पदालाइ साथ दिएका छन ।
गीतलाई उत्पादन तथा वितरण टुरिष्ट म्युजिक प्रा.लि.ले गरेको छ ।
नवयुबा सन्देशको यो दोस्रो म्युजिक भिडियो रहेको छ । प्रमोद खरेलको गित “हुदैन कि हाम्रो भेट“ बाट सन्देशले आफ्नो अभिनय यात्रा शुरु गर्दै यो यात्रालाइ अगाडी बढाएका हुन् ।
https://youtu.be/EDk6eVegEvU

4820
Shares

ट्रेन्डिङ