सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सेक्स गरे लगत्तै पुरुष निदाउनुको कारण यस्तो रहेछ

सेक्स गरे लगत्तै पुरुष निदाउनुको कारण यस्तो रहेछ

6235
Shares
सेक्स गरे लगत्तै पुरुष निदाउनुको कारण यस्तो रहेछ

शारीरिक सम्बन्ध मानिसको जीवनको अपरिहार्य आवश्यकता हो । सेक्स बिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । सेक्स सबैभन्दा बढी श्रीमान र श्रीमतीबिच हुने गर्छ भने त्यसपछि प्रेमी प्रेमीकाले सुटुक्क सेक्स गर्ने गर्छन् । प्रेमी होस् वा पति सेक्सको आनन्द लिएपछि हरेक पुरुष तुरुन्तै निदाउने गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।
यसैबिच हालै बेलायतमा गरिएको एक अध्ययनले सेक्सपछि पुरुषमा हुने आक्सिटासिन हार्मोन श्रावका कारण उनीहरु थकित हुने र छिटो निदाउने गरेको उल्लेख छ । पुरुषहरू प्राय सम्वन्ध राखेपछि थकित हुन्छन् र यसैका कारण सुत्छन् । योसंगै अर्को कारण तनाव पनि हो । दिनभरीको कामको थकानले पनि उनीहरू रातीको सेक्स लगत्तै तत्कालै निदउने गर्छन् । महिलाको तुलनामा पुरुषहरूको बढी क्यालोरी खर्च हुने हुँदा पनि केटाहरु छिटो निदाउँछन् भने सम्वन्धपछि तनाव हट्छ र गहिरो निद्रा लाग्ने भएकाले पुरुषहरू सुत्छन् ।
-एजेन्सी

6235
Shares

ट्रेन्डिङ