सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एमालेलेले रोक्यो प्रधानमन्त्रीको राजीनामा

एमालेलेले रोक्यो प्रधानमन्त्रीको राजीनामा

2655
Shares
एमालेलेले रोक्यो प्रधानमन्त्रीको राजीनामा

जेठ १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिनबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नै रोकेको छ । मंगलबार संसदमा सम्बोधन गरेर राजीनामा दिन लागेका प्रधानमन्त्रीलाई एमालेले रोकेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलन नै गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका थिए । एमालेले दोस्रो चरणको निर्वाचनसम्म प्रचण्ड नै प्रधानमन्त्री हुनुपर्ने तर्क गरेको छ ।
– नेपाल समाचारपत्र

2655
Shares

ट्रेन्डिङ