सबैको समाचार
बुधबार, असार १८, २०८२

अन्योल बढ्यो : एमाले

3435
Shares
अन्योल बढ्यो : एमाले

जेठ ११, काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामापछि दोस्रो चरणको स्थानीइ चुनावबारे अन्योल बढेको निष्कर्ष निकालेको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बुधबार बसेको एमाले स्थायी समिति बैठकले स्थानीय तह संख्या बृद्धि र सीमा हेरफेरका कारण जेठ गते हुने चुनावलाई अन्योल बढाएको निष्कर्ष निकालेको हो । यस्तो बेला प्रधानमन्त्री दाहालको राजीनामाले थप अन्योल बढेको बैठकको निचोड छ ।
-नागरिक दैनिक

3435
Shares

ट्रेन्डिङ