सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • साततले दरबार चीनले बनाईदिने

साततले दरबार चीनले बनाईदिने

3540
Shares
साततले दरबार चीनले बनाईदिने

जेठ २६, काठमाडौं । भुकम्पपछि टेकोमा अडिएको पुरातात्विक महत्वको साततले दरबार चीनले निर्माण गर्ने भएको छ ।
चीनको सहयोगमा नयाँ आर्थिक बर्षदेखि निर्माण थालिने पुननिर्माण प्राविधिकरणका सहसचिव यसलाल मुसालले बताएका हुन् । उनका अनुसार मुलुकभर भुकम्पले भत्काएका सयभन्दा बढी निर्माण भईरहेका छन् छ ।
-कान्तिपुर

3540
Shares

ट्रेन्डिङ