सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • भोट गर्नुहोस नेपाली चलचित्र "स्ट्राइक”लाई र जिताउ बिदेशी अवार्ड

भोट गर्नुहोस नेपाली चलचित्र "स्ट्राइक”लाई र जिताउ बिदेशी अवार्ड

5695
Shares
भोट गर्नुहोस नेपाली चलचित्र "स्ट्राइक”लाई र जिताउ बिदेशी अवार्ड

नेपाली ६० सेकेन्डको याे चलचित्र ‘ स्ट्राइक” ले यतिबेला International Film Festival मा राम्रो प्रभुतो जमाईरहेको छ । यस अघि अमेरिकामा सम्पन्न 60 second film festival प्रथम र अमेरिकाकै Extremely short film festival जुरी अवार्ड जितेको यो फिल्म फेरी स्पेनमा जारि Short of the Year का लागि छनोट भएको छ । यस पटक भने बिजेता हुँन त्यति सजिलो छैन । Short of the Year ले बिश्व भरिबाट आएका हजारौ फिल्मबाट ८४ फिल्म नोमिनेशनमा पारेको छ।
यी ८४ फिल्मबाट अक्टुबर २१ सम्ममा जसले बढी भियु र भोट प्राप्त गर्छ त्यहि फिल्म प्रथम हुने छ । यो समाचार तयार पर्दा सम्म स्पेनको चलचित्र “P.J. “ प्रथम स्थानमा छ भने नेपालको “ STRIKE “ दोस्रो स्थानमा छ। त्यसै गरि तेस्रो स्थानमा भने अल्बानियाको “ INTERNALLY CHILD“ छ । यो फेस्टिभलमा फ्रान्स , अमेरिका ,स्पेन , न्युजल्यान्ड ,जापान,ब्राजिल ,साउथकोरीय गरि ८० भन्दा बढी देशका फिल्म छनोट भएका छन् । र फिल्मलाई हेर्न र भोट गर्न फेस्टिभलले राखेको लिंक ओपन गर्नु पर्ने हुन्छ ।
यदि तपाइँ पनि नेपालको फिल्मलाई जिताउन चाहनुहुन्छ भने तलको लिंक खोलेर याे चलचित्र शुरू भएर राेकिदा सम्म हेर्नुस् है त । र अन्तमा भिडियो सकिए पछि ओके बट्म मा क्लिक गर्नु होस र जित दिलाउन मद्दत गर्नु हुन हार्दिक अनुरोध गर्दछौं  ।
https://www.clickforfestivals.com/visionado/visor.php?op=player&corto_id=31669&version_id=37448

5695
Shares

ट्रेन्डिङ