चण्डीगढ (भारत) , भदौ १० । धर्मगुरु रामरहिम सिंहलाई बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेपछि चण्डीगढ नजिकै पाँचकुला सहरमा भएको दंगामा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
आफ्ना दुइृ अभियुक्तलाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दामा अदालतले शुक्रबार उनलाई दोषी ठहर गरेको हो । रामरहिमलाई हेलिकप्टरमा राखि हरियाणा राज्यको जेलमा पठाइएको छ ।
-नागरिक