सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाली सेनामा भर्ना खुल्यो (विज्ञापनसहित)

नेपाली सेनामा भर्ना खुल्यो (विज्ञापनसहित)

6185
Shares
नेपाली सेनामा भर्ना खुल्यो (विज्ञापनसहित)

४ पुस । काठमाडौं– नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले आज एक विज्ञापन आह्वान गर्दै अधिकृत क्याजेठ पदमा १५० जना माग गरेको हो ।
जसअनुसार महिना १३, आदीबासी तथा जनजाती २२, मधेसी १९, दलित १०, पिछडिएको ३ र खुल्लातर्फ ८३ जना माग गरिएको छ । इच्छुक उम्मेदवार माघ ३ गतेभित्र र दोब्बर दस्तुर तिरेर थप एक साताभित्र तोकिएको स्थानमा सम्पर्क राख्ने सक्नेछन् ।
 
विज्ञापन हेर्नुहोस्ः
 
 
 
— रातो पाटी बाट

6185
Shares

ट्रेन्डिङ