सबैको समाचार
सोमवार, साउन १९, २०७७
  • होमपेज
  • बर्षातकाे कारण पनौतीको धार्मिक स्थलहरु जलमग्न (फोटो फिचर )

बर्षातकाे कारण पनौतीको धार्मिक स्थलहरु जलमग्न (फोटो फिचर )

बर्षातकाे कारण पनौतीको धार्मिक स्थलहरु जलमग्न (फोटो फिचर )

काभ्रे : बुधबार दिउँसोदेखि परेको पानीका कारण काभ्रेको पनौती जलमग्न भएको छ । खोला नदीहरुमा ठूलो बाढी आएको छ । नदी छेउका कतिपय वस्ती डुवानमा पनि परेको छ ।

बाढी सयौ रोपनीमा लगाएको खेती र जमीन ध्वस्त पारेको छ । साथै धार्मिक स्थलहरु जलमग्न छ्न ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका