सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिरमेमोरियल अस्पतालले कटौती गर्यो कर्मचारीको पारिश्रमिक र सेवासुविधा

शिरमेमोरियल अस्पतालले कटौती गर्यो कर्मचारीको पारिश्रमिक र सेवासुविधा

5140
Shares
शिरमेमोरियल अस्पतालले कटौती गर्यो कर्मचारीको पारिश्रमिक र सेवासुविधा

काभ्रे : बनेपा नगरपालिकाको शिर मेमोरियल अस्पतालले कर्मचारीको आधा पारिश्रमिक कटौती गरेको छ । अस्पताल प्रशासनले वैशाख महिनाको आधामात्रै पारिश्रमिक दिएको जनाउँदै कर्मचारीले विरोध जनाएका छन् ।

अस्पताल प्रशासनले भने विश्व नै कोरोना भाइरसले आक्रान्त बनाइरहेको वर्तमान अवस्थामा अस्पतालको सेवा कम हुँदै जाँदा कर्मचारीको सेवा समय घटाइएको र वैशाख महिनाको बाँकी आधा पारिश्रमिक पनि परिस्थिति सहज बनेपछि दिने जनाएको छ । कर्मचारीले भने बाँकी पारिश्रमिक दिने वा नदिने अस्पताले कुनै जानकारी नगराइ ‘श्रम शोषण’ गरेको आरोप लगाएका छन् ।

5140
Shares

ट्रेन्डिङ