सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • टिपर दु’र्घटना, दुईको मृ’त्यु

टिपर दु’र्घटना, दुईको मृ’त्यु

5180
Shares
टिपर दु’र्घटना, दुईको मृ’त्यु

झिमरुक, २० असार : प्युठानमा टिपर दु’र्घटना हुँदा आज दुई जनाकोे मृ’त्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं को टिपर दु’र्घटना हुँदा वडा नं ६ का टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ वर्षीय झगबहादुर पुनको घ’टनास्थ’लमै मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय प्युठानका सूूचना अधिकारी प्र’हरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

उहाँका अनुसार सडकदेखि करीब ६ सय मिटर तल माडी खोलामा खसेको सो टिपर पूर्ण रुपमा क्ष’तिग्र’स्त भएको छ ।

5180
Shares

ट्रेन्डिङ