सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा कार्यरत एक जना प्र’हरीमा कोरोणा सं’क्रमण

काभ्रेमा कार्यरत एक जना प्र’हरीमा कोरोणा सं’क्रमण

4945
Shares
काभ्रेमा कार्यरत एक जना प्र’हरीमा कोरोणा सं’क्रमण

काभ्रे :काभ्रेमा कार्यरत एक जना प्र’हरीमा कोरोणा सं’क्रमण पुष्टी भएको छ । चितवनजिल्ला माडि नगरपालिका वडा नम्बर ८ घर भई हाल बनेपा प्र’हरी कार्यलयमा कार्यरत ३० वर्षका पुरुषको पिसिआर पोजेटिभ आएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

उहाँको धुलिखेल अस्पतालको आईसोलेसनमा राखीउपचार भईरहको बताईएको छ । यस्तै मास्क नलगाई हिड्ने ५ सय सरसठि जनालाई प्र’हरीले सम्झाएर पठाएको छ ।

३ सय२२ जना पुरुष र २ सय ४५ जना महिलालाई प्र’हरीले सम्झाएर पठाएको हो ।मास्क नलगाई हिड्ने ७ जना पुरुष र ४ जना महिलालाई १०० रुपैंया जरिवाना समेत गरिएको छ ।

4945
Shares

ट्रेन्डिङ