सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • जेठाजुको ब’ञ्चरो प्र’हारबाट ज्या’न गुमाएकी रञ्जनाका छोराले खुलाए ह*त्याको यथार्थ(भिडियो सहित )

जेठाजुको ब’ञ्चरो प्र’हारबाट ज्या’न गुमाएकी रञ्जनाका छोराले खुलाए ह*त्याको यथार्थ(भिडियो सहित )

14235
Shares

काभ्रे, १८ भदौँः बिहीबार विहानै भाँडा माझिरहेको ठाउँमा जेठाजु आए र बुहारी रञ्जना तिमिल्सिना अधिकारी माथि ब*ञ्चरो प्र*हार गरे । जेठाजुले प्र*हार गरेको ब*ञ्चरोबाट रञ्जना कहिल्यै नउठ्ने गरी ढलिन ।

जेठाजु सुर्दशन अधिकारीको ब*ञ्चरो प्रहारबाट ३५ बर्षीय बुहारी रञ्जना तिमल्सिना अधिकारीको घट*नास्थलमै मृ*त्यु भएको हो । घ*टनापछि प्र*हरीले सुर्दशनलाई प*क्राउ गरेको छ । प्र*हरीले प्रारम्भिक अनुसन्धानबाट घरायसी वि*वाद भनेको छ । बुहारीको ह*त्या लगत्तै सामाजिक सञ्जालमा समाजमा पुरुषको ज्या*दतीलाई चित्रण गर्न खोजिएको छ ।

आफ्ना आमाको ब*ञ्चरो प्र*हारबाट ह*त्या भएपछि रञ्जनाका छोरा कुशल अधिकारीले घ’ट’नाको यथार्थ सार्वजनिक गरेका छन् । तीज देखि ललितपुर चापागाउँ स्थित मामा घरमै रहेका कुशलले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो आमाको ह’त्यामा संलग्नलाई फाँ’सीको माग गरेका छन् ।

अडियो सम्बादमा कुशले यस्तो भनेका छन्:

कुशलले सामाजिक सञ्जालमा लेखेका छन् ‘मेरो बाबा र ठूलाबाले र’क्सी खाएर ममिसँग पैसा माग्न आउनु हुन्थ्यो । बाबाले ममिलाई पिट्न आउनु हुन्थ्यो । मैले त्यसरी बाबा पिट्न आउँदा पिट्न दिदैँन थिए ।’

कुशलले थप लेखेलेका छन् म मामा घरमा हुदाँ मेरो ममिलाई मारे, मलाई र ममिलाई रिस उठ्यो भने काटेर हिड्छु भन्नु भएको थियो बाबा र ठूलोबाबाले ।’ ह’त्या भएकी रञ्जनालाई यसअघि पनि श्रीमान र जेठाजुले तनाब दिने गरेको कुशलको भनाईबाट प्रष्ट हुन्छ ।

14235
Shares

ट्रेन्डिङ