सबैको समाचार
शुक्रबार, माघ २, २०७७
  • होमपेज
  • अस्मिता र आषिशकाे स्वरमा एउटा मान्छे सार्वजनिक (भिडियाे)

अस्मिता र आषिशकाे स्वरमा एउटा मान्छे सार्वजनिक (भिडियाे)

काठमाडौं : अस्मिता अधिकारी र आशिष कर्णकाे स्वरमा रहेकाे आधुनिक गीत “एउटा मान्छे सार्वजनिक” भएकाे छ । गीतमा राजेश राउत र मनिशा पन्तकाे अभिनय, शब्द क्षितिज पारि झापालि, संगीत तथा एरेन्ज विनय कार्कि, मिक्सिङ जीवन वडु र स्टुडियाे आराेहि ईन्टरटेनमेन्ट रहेकाे छ ।

विईङ सावनकाे निर्देशनमा बनेकाे म्युजिक भिडियाेकाे छायांकन तथा सम्पादन विकाश गुरुङकाे रहेकाे छ । मागि विवाहकाे माया पिरति काे कथा भिडियाेमा देखाउन खाेजिएकाे छ ।
 भिडियाे हेर्नुहाेस :-

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

error: Content is protected !!