सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • अस्मिता र आषिशकाे स्वरमा एउटा मान्छे सार्वजनिक (भिडियाे)

अस्मिता र आषिशकाे स्वरमा एउटा मान्छे सार्वजनिक (भिडियाे)

7000
Shares

काठमाडौं : अस्मिता अधिकारी र आशिष कर्णकाे स्वरमा रहेकाे आधुनिक गीत “एउटा मान्छे सार्वजनिक” भएकाे छ । गीतमा राजेश राउत र मनिशा पन्तकाे अभिनय, शब्द क्षितिज पारि झापालि, संगीत तथा एरेन्ज विनय कार्कि, मिक्सिङ जीवन वडु र स्टुडियाे आराेहि ईन्टरटेनमेन्ट रहेकाे छ ।

विईङ सावनकाे निर्देशनमा बनेकाे म्युजिक भिडियाेकाे छायांकन तथा सम्पादन विकाश गुरुङकाे रहेकाे छ । मागि विवाहकाे माया पिरति काे कथा भिडियाेमा देखाउन खाेजिएकाे छ ।
 भिडियाे हेर्नुहाेस :-

7000
Shares

ट्रेन्डिङ