सबैको समाचार
सोमवार, अशोज १९, २०८३
  • होमपेज
  • थप ८९९ मा कोरोना संक्रमण, १५ को मृ’त्यु

थप ८९९ मा कोरोना संक्रमण, १५ को मृ’त्यु

4990
Shares
थप ८९९ मा कोरोना संक्रमण, १५ को मृ’त्यु

काठमाडौं, मंसिर २७ :पछिल्लो २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ। पछिल्लो २४ घण्टामा एक हजार ३ सय ५९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप १५ जनाको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ८९ पुगेको छ।

4990
Shares

ट्रेन्डिङ