सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नेबिसंघ काभ्रेले निकाल्यो सिठ्ठी जुलुस

नेबिसंघ काभ्रेले निकाल्यो सिठ्ठी जुलुस

7375
Shares
नेबिसंघ काभ्रेले निकाल्यो सिठ्ठी जुलुस

काभ्रे, मंसिर २९ / नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिको सर्कुलर अनुसार देश व्यापी भइरहेको सिठ्ठी जुलुसमाका क्रममा नेपाल विद्यार्थी संघ काभ्रेले पनि बनेपामा सिठ्ठी जुलुस निकालेको छ । जुलुसमा सहभागीहरुले सिठ्ठी बजाउदै नगर परिक्रमा समेत गरेका थिए ।

माओ पार्टी नेपाली कांग्रेस केन्द्रीय समितिको आयोजनामा मंसिर २९ गते हुने देश व्यापी विरोध सभालाई सफल पार्न सुठ्ठी जुलुश निकालिका हुन । सरकारका पछिल्ला गतिविधिहरु प्रती बिरोध जनाउदै सिठ्ठी जूलूस निकालीयको नेबिसंघ काभ्रेका अध्यक्ष नृपेश बादेले जानकारी गराय

7375
Shares

ट्रेन्डिङ