सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौंमा भूकम्पको धक्का महशुस

7160
Shares
काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ। आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्पको सानो धक्का महशुस गरिएको हो।

भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। केन्द्रका अनुसार ३.२ म्याग्नेच्युडको भूकम्प गएको हो।

7160
Shares

ट्रेन्डिङ