सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेको पाँचखालमा ७ जनाभन्दा बढी भेला भए कारबाही

काभ्रेको पाँचखालमा ७ जनाभन्दा बढी भेला भए कारबाही

5385
Shares
काभ्रेको पाँचखालमा ७ जनाभन्दा बढी भेला भए कारबाही

काभ्रेको पाँचखाल नगरपालिकाले ७ जनाभन्दा बढी भेला भए कारबाही गर्ने चेतावनी दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाई आज एक सूचना जारी गर्दै जुनसुकै ठाउँमा ७ जनाभन्दा बढी भेला भए का’रबाही गर्ने चे’तावनी दिनुभएको हो ।

कोरोना भाईरसको सं क्रमण थप फैलिन नदिन यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

5385
Shares

ट्रेन्डिङ