सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • अफगानिस्तानमा रहेका काभ्रेवासीको उद्धारका लागि विवरण टिपाउन जिल्ला प्रशासनले दियो निर्देशन

अफगानिस्तानमा रहेका काभ्रेवासीको उद्धारका लागि विवरण टिपाउन जिल्ला प्रशासनले दियो निर्देशन

8480
Shares
अफगानिस्तानमा रहेका काभ्रेवासीको उद्धारका लागि विवरण टिपाउन जिल्ला प्रशासनले दियो निर्देशन

काभ्रे : अफगानिस्तानमा रहेका काभ्रे जिल्ला भित्रका नागरीकलाई उद्धार गरिने भएको छ । अफगानिस्तानमा भएको राजनितीक परिवर्तनका कारण त्यहाँ बसोवास गरिरहेका नेपालीको उद्धार गर्नूपर्ने भनि जिल्ला प्रशासन कार्यालयलाई लेखी आएकोले विवरण संकलन गर्न लागिएको हो ।

 

जिल्लाभित्रका अफगानिस्तानमा रहेका नागरिकको सम्पूर्ण एकिन विवरण सम्पर्क नंम्बर,इमेल ठेगाना सहित आ–आफ्नो स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय काभ्रेको इमेलमा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय काभ्रेले भनेको हो ।

8480
Shares

ट्रेन्डिङ