सबैको समाचार
बुधबार, भदौ ३, २०८३
  • होमपेज
  • ग्यास बोक्ने ट्याङ्करमा गाँजा, चालक र ट्याङकरधनी खोज्दै प्रहरी

ग्यास बोक्ने ट्याङ्करमा गाँजा, चालक र ट्याङकरधनी खोज्दै प्रहरी

4180
Shares
ग्यास बोक्ने ट्याङ्करमा गाँजा, चालक र ट्याङकरधनी खोज्दै प्रहरी

काठमाडौं : प्र ह रीले प्रतिबन्धित गाँजा १ सय २० केजी फेला पारेको छ।

जिल्ला प्र ह री कार्यालय पर्साको टोलीले बुधवार दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित आइसिपी गेट नजिकैबाट रोकिराखेको ग्यास बोक्ने ट्याङ्करमा गाँजा फेला पारेको हो।

भारतीय नम्बर प्लेटको ट्याङ्कर चालक बस्ने क्याबिनमा लुकाएको अवस्थामा गाँजा फेला परेको प्र ह रीले जानकारी दिएको छ। प्र ह रीले ट्याङ्करका चालक र धनीलाई भने खोजी गरिरहेको छ। घ ट नाको थप अ नुस न्धान भइरहेको प्र ह रीले जानकारी दिएको छ।

4180
Shares

ट्रेन्डिङ