सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • १० वर्षीया विश्‍व सुन्दरी

१० वर्षीया विश्‍व सुन्दरी

5200
Shares
१० वर्षीया विश्‍व सुन्दरी

क्रिस्टिना रुसकी बालिका  उमेर १० वर्ष मात्रै भएको छ। तर पनि उनले विश्‍वमै द मोस्ट व्यूटिफूल गर्ल इन द वर्ल्डको रुपमा चिनिएकी छिन्।
उनी यति सानैमा मोडलिङ क्षेत्रमा काम गर्दै आएकी छिन्। उनले अर्मानी, डी एण्ड जी, रोबर्टो काभाली लगायतका ठुल्ठूला ब्राण्डको लागि मोडलिङ गर्ने गरेकी छन्।
तर उनी अहिले मोडलिङमा करियर बनाउनको लागि अमेरिकाको लस एन्जल्समा बस्दै आएकी छिन्। उनी एलएको सम्झौता पत्रमा हस्ताक्षर गर्न आएकी छन्।
उनी विश्‍वमै सबैभन्दा कम उमेरकी विश्‍वसुन्दरी बनेकी छिन्। क्रिस्टिनाको आँखा निलो जसले उनको सुन्दरतालाई थप टेवा दिन्छ।

5200
Shares

ट्रेन्डिङ