सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • मन्त्रिपरिषद कार्यालयमा मुसा भगाउन दुई बिरालालाई नियुक्त

मन्त्रिपरिषद कार्यालयमा मुसा भगाउन दुई बिरालालाई नियुक्त

5000
Shares
मन्त्रिपरिषद कार्यालयमा मुसा भगाउन दुई बिरालालाई नियुक्त

एजेन्सी
बेलायत सरकारले मुसा भगाउन दुई वटा बिरालालाई नियुक्त गरेको छ । ब्रिटिश सरकारले मन्त्रिपरिषद कार्यालयबाट मुसा भगाउनका लागि दुई बिरालालाई नियुक्त गरेको हो ।
डाउनिङस्ट्रीटस्थित मन्त्रिपरिषद कार्यालयमा मुसाले उत्पात मच्चाएका छन् । मुसा मार्नैका लागि सरकारले इवी र असी नामक दुई बिरालोलाई नियुक्त गरेको हो ।
दुई बिरलालाई सेलिया हैमण्ड एनिमल ट्रस्टबाट मन्त्रालय ल्याइएको छ । इवीको नाम लोकसेवाकी पहलो महिला स्थायी सचिव ड्याम इवलिन शार्पको नामबाट राखिएको समाचारमा जनाइएको छ ।
यस्तै आसीको नामकरण शीर्ष सिविल सर्वेन्ट ईसीबी अस्मोदर्लीको नामबाट राखिएको छ । – दैनिक नेपाल

5000
Shares

ट्रेन्डिङ