सबैको समाचार
सोमवार, असार ८, २०८३
  • होमपेज
  • काभ्रेमा एमसीसीको विरोधमा मसाल जुलुस

काभ्रेमा एमसीसीको विरोधमा मसाल जुलुस

8210
Shares
काभ्रेमा एमसीसीको विरोधमा मसाल जुलुस

 

माओवादीको दुईवटा भ्रातृ संगठनले काभ्रेको बनेपामा मसाल जुलुस निकालेको छ ।

 

एमसीसीको वि रो धमा अखिल क्रान्तिकारी र वाईसिएल काभ्रेले संयुक्त रूपमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

 

एमसीसीको खारेजीको माग गर्दै मसाल जुलुस निकालिएको बताइएको छ ।

 

 

8210
Shares

ट्रेन्डिङ