सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको बनेपामा बम पड्कियो, एक जना गम्भीर घाइते

काभ्रेको बनेपामा बम पड्कियो, एक जना गम्भीर घाइते

57955
Shares
काभ्रेको बनेपामा बम पड्कियो, एक जना गम्भीर घाइते

काभ्रेको बनेपामा बम पड्कदा एक गम्भिर घाईते भएका छन् ।

बनेपा नगरपालिका वडा नं. २ घिमिरे गाउँमा बम पड्कदा एक जना गम्भिर घाईते भएका हुन् ।

घाईते हुनेमा गोपी विकका छोरा मोहन विक रहेका छन् । उनको अनुहारमा चोट लागेको छ । गम्भीर घाइते भएका विकको उपचारका लागि विएण्डबी अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी दिए ।

नेपाली सेनाले अभ्यासका क्रममा मिस फायर भएको बम घरमा ल्याएर तताउँदा विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटना बारे थप विबरणहरु आउँन बाँकी छ ।

57955
Shares

ट्रेन्डिङ