सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेका एसपी चक्रराज जोशी राष्ट्रपति भण्डारीबाट विभूषित

काभ्रेका एसपी चक्रराज जोशी राष्ट्रपति भण्डारीबाट विभूषित

15985
Shares
काभ्रेका एसपी चक्रराज जोशी राष्ट्रपति भण्डारीबाट विभूषित

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशी राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित भएका छन् ।

उनी आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित सुशोभन समारोहमा प्रबल जनसेवा श्रीमानपदवीबाट बिभूषित भएका हुन् ।

सरकारले ख्याति प्राप्त व्यक्तिलाई सम्मान स्वरूप संविधान दिवस–२०७८ (राष्ट्रिय दिवस) का दिन उक्त मानपदवी एवं विभूषणको घोषणा गरिएको थियो।

15985
Shares

ट्रेन्डिङ