सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सबै ट्याक्सीमा ६ महिनाभित्रै बिलिङप्रिन्टर मेसिन जडान गर्ने

सबै ट्याक्सीमा ६ महिनाभित्रै बिलिङप्रिन्टर मेसिन जडान गर्ने

4705
Shares
सबै ट्याक्सीमा ६ महिनाभित्रै बिलिङप्रिन्टर मेसिन जडान गर्ने

सरकारले साउनको पहिलो साताभित्रै बागमती अञ्चलमा दर्ता भएका सबै ट्याक्सीमा बिलिङ प्रणालीका लागि आवश्यक प्रिन्टर मेसिन जडान गर्ने भएको छ।
मंसिर २३ गतेबाट बिलिङ प्रणाली सुरू गरे पनि नापतौल तथा गुणस्तर विभागको ट्याक्सी तथा टेम्पो एकाइले पुस १७ गतेबाट आलोपालो सिस्टम लगाउँदै प्रिन्टर मेसिन जडानका लागि समय तालिका सार्वजनिक गरेको छ।
एक सातामा पाँच सयवटा ट्याक्सीमा बिलिङ प्रणालीका लागि आवश्यक प्रिन्टर मेसिन गर्ने गरी तालिका प्रकाशन गरिएको खबर आजको अन्नपूर्णमा छापिएको छ।

4705
Shares

ट्रेन्डिङ