सबैको समाचार
शनिबार, कार्तिक ८, २०८३
  • होमपेज
  • काभ्रेमा बस दुर्घटना, १० जना घाईते

काभ्रेमा बस दुर्घटना, १० जना घाईते

12540
Shares
काभ्रेमा बस दुर्घटना, १० जना घाईते

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ८ तार्केमा दुर्घटना भएको छ । दुर्घटनामा परि १० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।

बनेपाबाट नमोबुद्ध पिपल्टर जादै गरेको बा २ ख ५७७८ नम्बरको यात्रु बाहक बस नमोबुद्ध नगरपालिका वडा नं ८ को तार्के भन्ने ठाउँमा दुर्घटना भएको हो |

12540
Shares

ट्रेन्डिङ