सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • मायाज ब्युटि पार्लर एण्ड ट्रेनिंग सेन्टरद्वारा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

मायाज ब्युटि पार्लर एण्ड ट्रेनिंग सेन्टरद्वारा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

6065
Shares
मायाज ब्युटि पार्लर एण्ड ट्रेनिंग सेन्टरद्वारा प्रशिक्षार्थीलाई  प्रमाणपत्र वितरण

करिब दुइ दशक देखि सौन्दर्य क्षेत्रमा सक्रिय गीता गिरी र उनको संस्था मायाज ब्युटि पार्लर एण्ड ट्रेनिंग सेन्टरले आफ्ना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।

शनिबार काठमाडौँको राष्ट्रिय नाच घरमा आयोजित एक कार्यक्रमका बीच आफ्ना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको हो। मायाजले देशभर र देश बाहिर समेत बिभिन्न समयमा चलाएको प्रशिक्षणमा सहभागी करिब २ सय प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको हो।

मेकअप ,हेयर ,नेल आर्ट ,ब्राइडल लगाएतका धेरै विधामा बेसिक देखि एडभान्स सम्मका कोर्स गरेका प्रशिक्षार्थीहरुले कार्यक्रममा आफ्ना प्रस्तुतिहरु समेत देखाएका थिए। जसमध्य ब्राइडल कोर्स गर्ने हरुले ब्राइडल फेसन शो समेत गरेका थिए।

मायाज ब्युटि पार्लर एण्ड ट्रेनिंग सेन्टरको सुर्यबिनायक,बानेश्वर र कलंकीमा शाखाहरु रहेका छन्।

6065
Shares

ट्रेन्डिङ