सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • प्राधिकरणमा बढुवा सहति पोखरेलको पुर्नः बहाली

प्राधिकरणमा बढुवा सहति पोखरेलको पुर्नः बहाली

4225
Shares
प्राधिकरणमा बढुवा सहति पोखरेलको पुर्नः बहाली

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई बर्खास्त भएका छन् । आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गरेको हो ।
ज्ञवलीलाई बखास्त सँगै बैठकले योजना आयोगमा सीईओ नियुक्त गरेको छ । नेपालमा आएको विनाशकारी भुकम्पमा भएको क्षती पुनर्निर्माणको काम चित्त बुझ्लो नभएको भन्ने कुरा पटक पटक प्रधानमन्त्रीबाट आए पनि ठोस काम भने भएको थिए ।
सिइओ ज्ञवलीलाइृ पनि चित्त बुझ्दो काम गर्न नसकेको लगायतका आरोप लगाएर सरकारले स्पष्टीकरण सोधेको थियो । जसको जवाफ चित्तबुझ्दो नआएको भन्दै फेरि २४ घन्टे स्पष्टीकरण सोधिए पश्चात उनलाई बर्खास्त गरिएको हो ।
ज्ञवालीलाई नेकपा एमाले नेतृत्वको केपी ओली सरकारको पालमा प्राधिकरणको सीईओ नियुक्त भएका थिए ।
स्पष्टीकरण नसोध्दै प्रमुख विपक्षी एमालेको आडभरोसामा आफूलाई हटाउने र ५ वर्षको कार्यकालको लागि आएकोले आफुलाई हटाए अदालत जाने ज्ञवाली बताउछन् । सरकारले भने नयाँ सिइओ रुपमा गोविन्द पोखरेललाइृ नियुक्त गरि सकेको छ ।
पोखरेललाई पुर्नः बहाली
मन्त्रिपरिषदको बैठकले पुनर्निर्माण प्राधिकरणको पूर्व सीईओ ज्ञवालीलाई निलम्बन गरे पश्चात नयाँ सिइओको रुपमा गोविन्द पोखरेललाई नियुक्त गरेको छ ।
कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य पराजीत भएका पोखरेल योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले उनलाई प्राधिकरण सीईओको जिम्मेवारी पनि दिएको थियो ।

4225
Shares

ट्रेन्डिङ