सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बनेपा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित

बनेपा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित

8460
Shares
बनेपा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित

काभ्रेको सबैभन्दा पहिलो नगरपालिका बनेपा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित भएको छ ।

शुक्रबार बसेको जारी नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षका लागि नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित गरेको नगर प्रमुख शान्ति रन्त शाक्यले बताउनुभयो ।

उपप्रमुख बिमला सापकोटा दाहालले असार १० गते नगरसभा डेबल गर्नुभएको १ अर्ब ५५ करोड २४ लाख ८४ हजार रुपैयाँको बजेट पारित गरेको हो । त्यस्तै नगरसभामा नगरप्रमुख शाक्यले डेबल गर्नुभएको नीति र कार्यक्रम पनि सभाले सर्वसम्मत पारित गरेको हो ।

8460
Shares

ट्रेन्डिङ