सबैको समाचार
शनिबार, अशोज १७, २०८३

यस्तो छ आजको मौसम

1785
Shares
यस्तो छ आजको मौसम

काठमाडौं, कात्तिक ९ : देशको पहाडी भूभागमा बिहीबारआंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। यस्तै पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

विभागका अनुसार उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। राति पहाडी भेगमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

1785
Shares

ट्रेन्डिङ