सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पाँचखाल नगरपालिकाले अनुदानमा पानी तान्ने मेशिन वितरण गर्दै

पाँचखाल नगरपालिकाले अनुदानमा पानी तान्ने मेशिन वितरण गर्दै

2290
Shares
पाँचखाल नगरपालिकाले अनुदानमा पानी तान्ने मेशिन वितरण गर्दै

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा पानी तन्ने मेशिन वितरण गर्ने भएको छ ।

बुधबार पाँचखाल नगरपालिकाले एक सूचना जारी गर्दै पानी तान्ने मेशिन ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने जानकारी गराएको हो ।

नगरपालिकाको पशुपंछि विकास शाखाबाट आहारा मिशन कार्यक्रम अन्तरगत साइलेज प्रर्वद्धन कार्यक्रमको लागि ५० प्रतिशत अनुदानमा पानी तन्ने मेशिन वितरण भइरहेकोमा अब २६ वटा बाँकि भएकोमा आवश्यक पर्ने इच्छुक कृषकले १५ दिनभित्र पशुपंछि विकास शाखामा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

2290
Shares

ट्रेन्डिङ