काठमाडौें ।व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको छ ।
कम्पनीले आफ्नो ८० प्रतिशत स्वामित्त्व भएको ‘एनसेल’ बिक्रीमा राख्नेसमेत निर्णय गरेको छ । पालको परिप्रेक्ष्यमा चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको हो ।
उक्त निर्णय बै शेयरहोल्डरको दीर्घकालीन हितमा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
०२३ को तेस्रो त्रैमासिकमा एनसेलको आम्दानीमा ८ प्रतिशत गिरावट आउँदा कम्पनीको वार्षिक आम्दानी (YTD) ६.४% ले घटेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै अर्निङ बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स (EBIT) ११.४ प्रतिशले घटेको छ भने प्रोफिट आफ्टर ट्याक्स एन्ड माइनोरिटी इन्ट्रेस्ट (PATAMI)४७.७ प्रतिशतले घटेको कम्पनीको निष्कर्ष छ ।