सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु

पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु

1595
Shares
पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु

जाजरकोट ।  जाजरकोटको कुशे गाउँपालिकामा चिसोले एक बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ । 

सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको बुधबार बिहान मृत्यु भएको हो ।स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको मृत्यु भएको हो

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो ।

1595
Shares

ट्रेन्डिङ