सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला आज

नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला आज

1685
Shares
नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला आज

काठमाडौँ  नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला आज हुने भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले फैसला गर्दै छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, इन्द्र जित राई, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाईएको थियो ।

1685
Shares

ट्रेन्डिङ