सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु , सरकारमा जाने नजाने निर्णय हुने

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु , सरकारमा जाने नजाने निर्णय हुने

1335
Shares
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु , सरकारमा जाने नजाने निर्णय हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक सुरु भएको छ ।

नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।ज बिहान भएको भेटघाट पछि भने वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको कांग्रेसले नेकपा एस नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ । 

भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले अध्यक्ष नेपालसँग खुलेर कुराकानी भएको र छलफल सकारात्मक भएको जनाएका छन ।

हिजो नेकपा एसका अध्यक्ष नेपाललाइ भेटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू कोटेश्वर पुगेका थिए ।  एमाले र माओवादी तथा कांग्रेसको पनि प्रस्ताव पछि आवाश्यक निर्णय लिन नेकपा एसको सचिवालय बैठक सुरू भएको हो । 

1335
Shares

ट्रेन्डिङ