सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सानिमा बैंकले ल्यायो चिप प्रविधिमा आधारित डलर क्रेडिट कार्ड

सानिमा बैंकले ल्यायो चिप प्रविधिमा आधारित डलर क्रेडिट कार्ड

4005
Shares
सानिमा बैंकले ल्यायो चिप प्रविधिमा आधारित डलर क्रेडिट कार्ड

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि चिप प्रविधिमा आधारित डलर क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ । यो कार्ड ख्क्ष्क्ब् कार्ड स्विकृत हुने भारत र भुटानबाहेक विश्वका सम्पूर्ण ATM तथा POS मेसिनहरुमा प्रयोग गर्न सकिने छ ।
चिप प्रविधिमा आधारित र विश्वमा नै बढी स्विकृत हुने यो कार्डबाट ग्राहकहरुले ढुक्क भई सुरक्षित कारोबार गर्न सक्ने बैंकको दाबी छ । यो कार्ड बिदेश भ्रमणको लागि जाने ग्राहकहरुका लागि निकै लाभदायक हुने छ ।

4005
Shares

ट्रेन्डिङ