सबैको समाचार
शुक्रबार, साउन ४, २०८१
  • होमपेज
  • गृहमन्त्री लामिछाने :- महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने

गृहमन्त्री लामिछाने :- महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने

240
Shares
गृहमन्त्री लामिछाने :- महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने

काठमाडौं :- गृहमन्त्री रवि लामिछानेले अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने बताएका छन् । गृहमन्त्री लामिछानेले गणतन्त्र दिवस अवसरमा शुभकामना दियर महिला ट्राफिक प्रहरीहरुलाई सहयोग रहने सानो प्रयास भएको बताएका हुन् ।

गृहमन्त्री रवि लामिछाने भनेका छन्, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास:
अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ।’

240
Shares

ट्रेन्डिङ