सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • दुई घण्टा पछि सर्‍यो बजेट भाषण

दुई घण्टा पछि सर्‍यो बजेट भाषण

675
Shares
दुई घण्टा पछि सर्‍यो बजेट भाषण

काठमाडौं । मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको छ ।

बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सरेको हो ।

यससँगै दिउँसो १ बजे संघीय संसदमा पेस हुने भनिएको बजेट भाषण पनि दुई घण्टा पछि सरेको छ । बजेट भाषण ३ बजे हुने छ ।

675
Shares

ट्रेन्डिङ