सबैको समाचार
सोमवार, असार ३, २०८१
  • होमपेज
  • बनेपामा छायांकन स्टुडियो निर्माण कार्य सुरु हुने

बनेपामा छायांकन स्टुडियो निर्माण कार्य सुरु हुने

230
Shares
बनेपामा छायांकन स्टुडियो निर्माण कार्य सुरु हुने

काभ्रे :- काभ्रेको बनेपामा चलचित्र छायांकनका लागि स्टुडियो निर्माण कार्य सुरु हुने भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै बनेपामा चलचित्र छायांकनका लागि स्टुडियो निर्माण कार्य सुरु हुने बताएका हुन् ।

अर्थमन्त्री पुनले दोलखा चलचित्र नगरी निर्माणका लागि निजी तथा साझेदारी अभियान समेत अगाडि बढाउने बताएका छन् ।

230
Shares

ट्रेन्डिङ