सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने

असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने

715
Shares
असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने

काठमाडौं । असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने भएको छ ।

पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको  हो ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार पहिला शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने गरिएको थियो ।

715
Shares

ट्रेन्डिङ