सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

550
Shares
नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन  गरेका छन् ।

शुक्रबार राति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले  हरी कार्यालयको कार्य प्रणाली, जाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, कागजपत्रको व्यवस्थापन वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको सङ्ख्याबारे  जानकारी लिए ।

सोहि क्रममा गृहमन्त्री लामिछानेले नागरिकका गुनासा तत्काल सुन्न, पीडितमैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन तीनवटै वृत्तका प्रमुखलाई निर्देशन दिएका हुन् ।

550
Shares

ट्रेन्डिङ