सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • कुल ग्राहास्थ उत्पादन कुल लक्क्षको आधा मात्र पुरा भयो :- मन्त्रि भण्डारी

कुल ग्राहास्थ उत्पादन कुल लक्क्षको आधा मात्र पुरा भयो :- मन्त्रि भण्डारी

कुल ग्राहास्थ उत्पादनमा नबढ्नुको प्रमुख कारण राजनैतिक अस्थिरता

775
Shares
कुल ग्राहास्थ उत्पादन कुल लक्क्षको आधा मात्र पुरा भयो :- मन्त्रि भण्डारी

काभ्रे :- बनेपामा काभ्रे उधोग बाणिज्य महासघको २६ औ अधिवेशनलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको कुल ग्राहास्थ उत्पादन लक्क्ष अनुरुप हासिल नगरेको बताए। उनले भने ” आज नेपालको जिडिपीको लक्ष्यमा पुग्न सकेनै । कुन ६ प्रतिशत हाराहारीको लक्ष्य लिएता मात्र पुग्यो पनि करिब आधा ३ प्रतिशत मात्र मात्र पुगेको छ।

लक्क्ष अनुरुपको कुल ग्राहास्थ उत्पादनमा नबढ्नुको थुप्रै कारण छ्न ।जस मध्ये एक देशको राजनैतिक स्थिरता नहुनु पनि एक कारण हो । सम्भाबना अन्तै हो कि भन्ने भास्य निर्माण भयो । हाम्रो वरपर रहेको संभावना हरु खोज्नु पर्ने त्यसमा नै अहिलेको सरकार र सिङ्गो निजि क्षेत्रलाई समेत लाग्नका लागी अपिल गरेका थिए।

सम्बोधनकै चरणमा सरकारको प्राथमिक नित्तिगत आजका जटिलता फुकाएर सहजता तर्फ लैजान सरकार तत्पर छ। एकीकृत कानुन ल्याएका छौ । धोरै प्रयासले लगानी भित्रने बाटो खुलेको र सोहि अनुरुप सरकारको लगानी सम्मेलनमा समेत १२ अर्ब लगानी तै बेला आएको तर्क गरे।

सोहि एकीकृत कानुन ल्याउननाले निजि क्षेत्र समेत लगानी गर्न उत्सुकता देखिएको छ । नेपालको पुजि बजारना निजि क्षेत्रको उल्लेखनिय भुमिका रहेको तर्क गर्दै । निजि छेत्रलाई उत्साहित गर्ने गरि बजेट केन्द्रीत भएको बताए । केहिदिन अगीमात्र सरकारले प्रस्तूत गरेको बजेट नितिले केही आशा देखाएको बताएका छन् ।

यस अघीका बजेटहरुमा लालमेल नमिल्दा कार्यक्रममा आउने तर बजेटमा नदेखिने गरेकोमा यो पटक तेस्तो नहुने बताए। बजेट कार्यन्वयनमा थप समस्या झेल्दै आएका छौ । भने निजि क्षेत्रको सुझाब समेत ग्रहण गर्ने बाचा गरे । संगै यहि बजेटमा थोरै ब्याजदरमा सहुलियत रिण समेत यो बजेटल ब्यवस्था गरेको बताएका थिए।

काभ्रे उधोग बाणिज्य महासंघमा अध्यक्ष अध्यक्क्ष मा ३ जनाको उम्मेद्वारी परेको छ। भने अधिबेशनको मतदान दिउसो १ बजे बाट सुरु भएको छ। मतदान ५ बजे सम्म चल्नेछ। कुल ३५ पदका लागी प्रतिस्पर्दा भैरहेको छ।

अधक्क्षका उमेद्वार ३ जना भएपनि दुई जनाले मात्र प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् भने एक जना अधक्क्षमा एकल प्रतिस्पर्दामा छन्। कुल मतदाता भने १२ सय ४६ जना रहेका छन्।दुई प्यानलका ६ जना निर्विरोध निर्वाचित भैसकेको निर्वाचन मण्डलले जनाएको छ।

775
Shares

ट्रेन्डिङ