सबैको समाचार
मङ्लबार, असार १८, २०८१
  • होमपेज
  • बढ्यो सुनको मुल्य : कतिमा भईरहेको छ कारोबार ?

बढ्यो सुनको मुल्य : कतिमा भईरहेको छ कारोबार ?

60
Shares
बढ्यो सुनको मुल्य : कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । आज आईतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारको तुलनामा सताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

60
Shares

ट्रेन्डिङ