सबैको समाचार
बुधबार, जेष्ठ ८, २०८२
  • होमपेज
  • सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड : कतिमा कारोबार भईरहेको छ आज ?

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड : कतिमा कारोबार भईरहेको छ आज ?

725
Shares
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड : कतिमा कारोबार भईरहेको छ आज ?

काठमाडौं ।  तीन दिनदेखि सुनले उच्च मूल्य रेकर्ड बनाइरहेको छ ।

मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ  कायम भएको छ ।  जुन मूल्य अघिल्लो दिनको तुलनामा ९ सयले बढी हो ।

सोमबार १ लाख ४६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

725
Shares

ट्रेन्डिङ