सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • राष्ट्रपति पौडेलको युरोप भ्रमणमा साढे २ करोड खर्च

राष्ट्रपति पौडेलको युरोप भ्रमणमा साढे २ करोड खर्च

695
Shares
राष्ट्रपति पौडेलको युरोप भ्रमणमा साढे २ करोड खर्च

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयले उक्त भ्रमणका क्रममा भएको खर्च निकासा गरेको हो ।

जेठ २९ गते राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम संगठन को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं उच्चस्तरीय सत्रमा भाग लिन जेनेभा गएका थिए ।

उनी त्यसपछि जर्मनीको औपचारिक भ्रमणमा पुगेका थिए । यी दुई भ्रमणमा नेपाल सरकारको झन्डै साढे २ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जानकारी गराएको छ ।

695
Shares

ट्रेन्डिङ