सबैको समाचार
सोमवार, असार १६, २०८२
  • होमपेज
  • सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

550
Shares
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज  नेपाली बजारमा आज सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको  छ ।

मंगलबार प्रतितोला एक लाख ५० हजार ८ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ५० हजार ५ सयमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला १ हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

550
Shares

ट्रेन्डिङ