सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१

सुनको मुल्यमा गिरावट

3170
Shares
सुनको मुल्यमा गिरावट

शुक्रबार सुन तोलामा १ सय रुपैयाँले घटेर ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदी प्रतितोला १० रुपैयाँ घटेर ८ सय रुपैयाँमा कारोबार भएको छ ।
फेडेरल रिजर्भले घोषणा गरेको मौद्रिक नीति पश्चात डलरको मूल्यमा गिरावट आएको थियो । जसले गर्दा सुनको मुल्यमा  । फेडले अप्रत्याशित रुपमा व्याजदरमा केहि फेरबदल नगरी यथावत राख्यो । अमेरिकाको नयाँ राष्ट्रपतिको नयाँ नीतिका कारण सुनको मूल्य परिवर्तन भएको हो ।

3170
Shares

ट्रेन्डिङ