सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • काभ्रेमा रहेका आइसोलेशन सेन्टर तयारी अवस्थामा राख्न डिसिसिएमसीको निर्देशन

काभ्रेमा रहेका आइसोलेशन सेन्टर तयारी अवस्थामा राख्न डिसिसिएमसीको निर्देशन

6495
Shares
काभ्रेमा रहेका आइसोलेशन सेन्टर तयारी अवस्थामा राख्न डिसिसिएमसीको निर्देशन

काभ्रेका कोरोना संक्रमण बढ्न थालेपछि पालिकाहरुमा रहेका आइसोलेशन वार्ड तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।  आज प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको जिल्लामा विपद् व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले आइसोलेशनमा आवश्यक सामाग्रीको प्रवन्ध सहित तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

त्यस्तै बैठकले कोशीपारी तथा डाँडापारी क्षेत्रमा एन्टिजेनविधिबाट कोरोना परिक्षण गर्न र पिसिआर परिक्षण गर्नूपर्ने अवस्थामा पनि नमुना संकलन गरि परिक्षणको व्यवस्था मिलाउन पनि पाालिकाहरुलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

6495
Shares

ट्रेन्डिङ